
ठुलो भ्रम्म मा रहेछु म, आज झसंगै भए 
कम्मर पटक्कै नहल्लिंदा म, छागा बाट खसे
हिजो सम्म music बज्नै नहुने, खुट्टा हल्लिन्थ्यो 
'मुन्नी बदनाम हुइ' मा पनि नाच्न मन लाग्थ्यो .
Party मा सब भन्दा पहिला नाच्ने म नै हुन्थे 
Night show तिर त  announcement मा पनि नाच्थे ,
नाच्दा नाच्दै मन मा लाग्नु थाल्यो 
Dance India Dance मा गएको भए मो नै जितथे .
'I am a disco dancer' भनेर छाती फुल्लायेर हिडेको आज बल्ल निस्क्यो
समला ताल मा चाल नमिल्दा सरम असाध्यै परियो 
आज सम्म त Hit Beer ले नै लाज बचाएछ आज थाहा पाए 
त्यो नभए त नाच्नै नआउने, सारै दुख पाए,
Moon walk पनि practice नगरेको होइन, तर ठ्याक्कै पारा आएन
सिकाउने ले पनि हरेस खाएर सिकाउदै सिकाएन .
सानै देखि को थियो मेरो Michael Jackson जस्तै नाच्ने सपना 
कहते है न लोग किस्मत अपना अपना ?
* Work of fiction. Any resemblance to person living or dead is purely co-incidental.






0 comments:
Post a Comment