गल्फ्रेन्ड - Girlfriend [A funny nepali poem]

नभै हुंदै नहुने, भए पाल्नै सारो पर्ने...

123

Sunday, November 23, 2014

For 'Candy Crush' & 'Farmville' request senders [Nepali Poem]

Title: समर्पित.... ‘Candy Crush’ र ‘Farmville’ रिक्वेस्ट पठाउनेलाई..... खेल्नु स्वास्थको लागि राम्रो भन्छन तिमी खेल, दिन रात खेलउलिक उलिक भएर उल्टी गरुँजेल खेल‘Farmville’ खेल कि ‘Candy Crush’ खेल‘Love Triangle’ खेल या ‘Throne Rush’ खेल तर.... मलाई किन कोचार्छौ अब त घाँटी सम्म आई सक्यो.... टुँप्पी रिनीनी भई सक्यो ‘Candy’ नाम सुन्दै दिक्क लाग्ने भई सक्यो न त मलाई फुर्सत नै छ न त मन नै छ हन खेल्नै परे ‘FIFA’ खेल्छु ‘PES’ खेल्छु, ‘Call of...