
शिर्षक: रमाईलो शहर.... तर झनै
रमाईलो गाँऊ....
हो साथी,
तिम्रो शहर रमाईलो छ
साह्रै रमाईलो छजता-ततै रमझमपर्यटकको घुँइचोव्यवसायीहरुको चाँदी कटाईह्याण्डसम र ब्युटीहरुको ताँतीत्यो एम.जी.मार्ग, लाल बजार,टाइटेनिक पार्क, के के हो के के....पक्का हो साथी,तिम्रो शहर साह्रै रमाईलो छ....॥
तर त्यो रमाईलोपनमा,
त्यो हुल-मुल, भीड़-भाड़मा
कुन्नि किन यो मन त
यो देखावटीको संसारदेखि केहि पर
मेरो गाँउतिर नै हुन्छ
त्यो पाखा-पखेरा, त्यो धुप्पि-घारी,
त्यो घुम्ती, त्यो...