
Title: Understanding गर्नु है भानु बाजे....!!
Genre: Comedy
पोहोर साल जस्तै यो साल पनि फेरि
तिम्रो Birthday आँउदैछ
साहित्यको गुण-गाण गर्ने दिन
नेपालि भनि गर्व गर्ने दिन आँउदैछ....
कतिले बाकसमा राखेर
कुच्चिएको, खुम्चिएको,मुसाले खाईसकेको,ठस-ठस ढ़ुड़ि गनाउनेदउरा सुरुवाल निकाली घाममा सुकाँउदैछनकतिले दराजमा एक बर्ष देखि बन्द रहेकोधमिरा लाग्दै गरेकोमाछा किराले खान थालेकोरामायण निकाली टकटकाउदैछन....बिचरा,लेउले पुरिसकेकोभानु बाजे, तिमी फेरि...