गल्फ्रेन्ड - Girlfriend [A funny nepali poem]

नभै हुंदै नहुने, भए पाल्नै सारो पर्ने...

123

Monday, November 28, 2011

छत्रेको डायरी - भाग १ [Chatrey ko diary - Part 1]

छत्रेको डायरी - भाग १ २० साल पुग्दा नपुग्दै आफु बुड़ो भएको भावनाले ग्रसित भएर कलम चलाउन बाध्य भए | यतिका सालहरुमा मुस्किल ले ५ फीट बढेको यो ठाडो शरीर कुन दिन पुलुक्कै हुने हो र आफ्नो नामको अघि पनि स्वर्गवासी टायटल थपिने हो |  हुनु त मैले स्वर्ग जाने केहि काम गरेको छु जस्तो त लाग्दैन तरै पनि आजसम्म कसैले 'नर्गवासी फलानो ढिस्को' भनेको नसुनेको ले यो मनमा कता-कता हर्स पनि लाग्छ, स्वर्गै जान्छु भनेर | हिजो मात्र जस्तो लाग्छ कट्टु बिनाको हाप्पेन...