
छत्रेको डायरी - भाग १
२० साल पुग्दा नपुग्दै आफु बुड़ो भएको भावनाले ग्रसित भएर कलम चलाउन बाध्य भए | यतिका सालहरुमा मुस्किल ले ५ फीट बढेको यो ठाडो शरीर कुन दिन पुलुक्कै हुने हो र आफ्नो नामको अघि पनि स्वर्गवासी टायटल थपिने हो | हुनु त मैले स्वर्ग जाने केहि काम गरेको छु जस्तो त लाग्दैन तरै पनि आजसम्म कसैले 'नर्गवासी फलानो ढिस्को' भनेको नसुनेको ले यो मनमा कता-कता हर्स पनि लाग्छ, स्वर्गै जान्छु भनेर |
हिजो मात्र जस्तो लाग्छ कट्टु बिनाको हाप्पेन...